बिबिसीको अन्तरवार्तामा नेपाली राजदुत आचार्यले के भने ?

लण्डन । महारानी एलिजाबेथ द्वितीय सिंहासनमा बसेको ७० औं वर्षको अवसरमा बेलायतमा प्लाटिनम जुव्ली समारोहको आयोजना सम्पन्न भएको छ । गत बिहीवार देखि चार दिनकालागि बेलायती सैन्य परम्पराको प्रदर्शन गर्दै भब्य उत्सव सम्पन्न भयो । हजारौं हजारको भीडले ९६ वर्षीया रानी बकिंघम दरवारको बालकोनीमा देखा पर्दा उनको हर्षोल्लास गरिएको थियो । बेलायती राज्यको प्रमुखमा स्थिरता … Continue reading बिबिसीको अन्तरवार्तामा नेपाली राजदुत आचार्यले के भने ?